प्रचण्डले गरे गोरखा-२ बाट उम्मेदवारी दर्ता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रचण्डले गरे गोरखा-२ बाट उम्मेदवारी दर्ता


२३ आश्विन २०७९, आइतबार


काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गरेका छन्।

उनले गोरखा २ बाट उम्मेदवारी दर्ता गरेका हुन्।

डा.बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठसहित प्रचण्ड निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गरेका हुन्।

चितवन छाडेर प्रचण्ड उम्मेदवारी दर्ता गर्न गोरखा पुगेका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस