२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ ९ मा हितमानले छाडे दाबी, ७ मा मानुषी

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता हितमान शाक्यले काठमाडौँ– ९ को टिकटमा दाबी छोडेका छन् ।

सत्ता गठबन्धनको भागवण्डामा माओवादीले स्थायी कमिटी सदस्य शाक्यका लागि भनेर काठमाडौँ–९ लिएको थियो । उम्मेदवारी दर्ताको अघिल्लो दिन उनी उम्मेदवार बन्ने दौडबाट बाहिरिएका छन् ।

अब कल्पना धमला र शंकर दुलाल दौडमा छन् । दुलालको नाम माओवादी जिल्ला कमिटीले सिफारिस गरेको छ भने पार्टी नेतृत्वले धमलाको नाम पनि छलफलमा ल्याएको छ ।

माओवादीले काठमाडौँ–२ मा कृष्णराज सुवेदीलाई उम्मेदवार बनाउने तयारी गरेको छ । काठमाडौँ ३ (ख) महेश्वर फुयालको टिकट पक्का भएको छ भने काठमाडौँ ६ (ख) मा हिमाल शर्मा उम्मेदवार बन्ने दौडमा छन् ।

काठमाडौँ ७ मा मानुषी यमी भट्टराईलाई उम्मेदवार बनाउने तय भएको नेता हिमाल शर्माले बताए ।