एमाले नेता बालकृष्ण ढुङ्गेलको निधन « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

एमाले नेता बालकृष्ण ढुङ्गेलको निधन


२२ आश्विन २०७९, शनिबार


काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य बालकृष्ण ढुङ्गेलको शनिबार निधन भएको छ । काँडाघारीस्थित आफ्नै निवासमा बाथरुममा लडेर उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

२०६४ सालमा ओखलढुङ्गा जिल्लाबाट माओवादीबाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस