नेपाल परिवार दलका ढकाल एमालेको समानुपातिक सूचीमा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेपाल परिवार दलका ढकाल एमालेको समानुपातिक सूचीमा


२१ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल नेकपा (एमाले)को समानुपातिक सूचीमा परेका छन् । 

आगामी प्रतिनिधिसभा निर्वाचनका लागि एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको उम्मेदवार सूचीमा ढकाल पनि अटाएका हुन् । 

एमालेले आयोगमा बुझाएको बन्दसूचीको १९ नम्बरमा ढकालको नाम रहेको छ ।

एमाले र ढकाल नेतृत्वको परिवार दलले गत स्थानीय चुनावमा पनि तालमेल गरेका थिए । 

Tags :
प्रतिक्रिया दिनुहोस