टिकट नपाएपछि के भन्छन् भीम रावल ?  « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

टिकट नपाएपछि के भन्छन् भीम रावल ? 


२१ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले अछाम १ बाट कसले टिकट पाएको हो ? भन्ने आधिकारिकता बुझिरहेको बताएका छन् । उनले अछाम १ मा कसले टिकट पायो भन्ने आधिकारिकता पुष्टि नभएसम्म कुनै प्रतिक्रिया नदिने पनि बताए । 

रावलको निर्वाचन क्षेत्रमा एमालेले माओवादीबाट एमाले प्रवेश गरेका झपट बोहोरालाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएको छ । रावलको निर्वाचन क्षेत्रसहित सुदूरपश्चिमका प्रतिनिधि सभातर्फका सबै (१५) निर्वाचन क्षेत्रमा उम्मेदवार तोकिसकेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस