एमाले-राप्रपा बालकोट बैठक सकियो  « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

एमाले-राप्रपा बालकोट बैठक सकियो 


२१ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । चुनावी तालमेल गर्न एमाले र राप्रपाबिच बालकोटमा बसेको बैठक सकिएको छ । 

अध्यक्ष राजेन्द्र लिङ्देनसहित एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट निवास पुगेका राप्रपा नेताहरुले सिटसंख्या र स्थानसमेत टुङ्गो लगाउने गरी छलफल गरेका हुन् । 

दुई पार्टीका अध्यक्षसहित नेताहरूबिच आसन्न चुनावमा एमाले-राप्रपा तालमेलबारे छलफल भएको हो । लिङ्देनसहित प्रकाशचन्द्र लोहनी, बुद्धिमान तामाङ, विक्रम पाण्डे र महामन्त्री राजेन्द्र गुरुङ बालकोट पुगेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस