ताप्लेजुङमा एमालेले योगेश भट्टराईलाई बनायो उम्मेदवार  « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

ताप्लेजुङमा एमालेले योगेश भट्टराईलाई बनायो उम्मेदवार 


२१ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । नेकपा (एमाले)ले ताप्लेजुङमा पार्टी सचिव योगेश भट्टराईलाई उम्मेदवार बनाएको छ । 

०७४ सालमा सोही क्षेत्राट निर्वाचित भट्टराईले प्रतिनिधिसभातर्फ टिकट पाएका हुन् ।

प्रदेशसभातर्फ ‘क’मा तिलकुमार मेन्याङ्बो र ‘ख’ मा मणिशंकर पोमु उम्मेदवार बन्ने भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस