बायर्नको सहज जित « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

बायर्नको सहज जित


१५ आश्विन २०७९, शनिबार


काडमाडौँ । बायर लिभरकुसनलाई ४–० ले पराजित गर्दै बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा सानदार जित हात पारेको छ ।

बायर्नको जितमा लिरोए साने, जमल मुसिएला, साडियो माने र थोमस मुलरले गोल गरे ।

जितसँगै बायर्न ८ खेलबाट १५ अंक जोडेर दोस्रो स्थानमा छ । पराजित लिभरकुसन ५ अंक जोडेर १६औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस