चलचित्र ‘बाबरी’ आजबाट हलमा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

चलचित्र ‘बाबरी’ आजबाट हलमा


१४ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । नेपाली चलचित्र ‘बाबरी’ आज (शुक्रबार)बाट प्रदर्शनमा आएको छ । सुरेन्द्र पौडेलको निर्देशन रहेको चलचित्र आजबाट प्रदर्शनमा आएको हो ।

चलचित्र युवा पुस्ताको प्रेमकथामा आधारित रहेको छ । ‘चलचित्रले प्रेम सँगै भएर पनि नभएको सँगै हुन नसकेको कुरा देखाएको छ,’

सुरेन्द्र पौडेलले निर्देशन गरेको चलचित्रमा अदिति बुढाथोकी, धीरज मगर, धीरज नाडकर, बादल भट्ट, कमणमणि नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठलगायत कलाकारले अभिनय गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस