सत्ता गठबन्धनको बैठक बस्दै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सत्ता गठबन्धनको बैठक बस्दै


१४ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले सिट बाँडफाँटलाई अन्तिम रुप दिने नेताहरुले दाबी गरेका छन् ।

आजको बैठकले दलहरुले पाउने सिट संख्या टुङ्ग्याउने गठबन्धनका एक नेताले बताए ।

एकीकृत समाजवादीले आफूले पाउनुपर्ने सिट संख्या बढाइनुपर्ने भन्दै असन्तुष्टि जनाइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस