समानुपातिक सूचीमा शेखर पक्षका नेता राख्ने सहमति, को-को अटाउलान् ?  « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

समानुपातिक सूचीमा शेखर पक्षका नेता राख्ने सहमति, को-को अटाउलान् ? 


१३ आश्विन २०७९, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसको समानुपातिकतर्फको बन्दसूची परिवर्तन हुने भएको छ । आज बसेको पार्टी पदाधिकारीहरूको बैठकमा समानुपातिक सूचीमा शेखर कोइराला पक्षका केही नेतालाई राख्ने सहमति भएको हो ।

एक नेताका अनुसार अनुसार प्रदेशको टुङ्गो लागेको छैन । 

बैठकले भोलि पनि निरन्तरता पाउने छ । अहिले पनि प्रदेशका लागि सहमतिको प्रयास भइरहेको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस