२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश सभा सदस्य विश्वकर्मा एमाले फर्किएको घोषणापछि कारवाहीमा 

अ+ अ-

नेकपा (एकीकृत समाजवादी) बाराका अध्यक्ष सुन्दर विश्वकर्मा बिहीबार नेकपा एमालेमा फर्किएपछि कारवाहीमा परेका छन् । प्रदेश सभा सदस्यसमेत रहेका विश्वकर्मा एमालेमा फर्किएको घोषणा गरेको केही घण्टामै नेकपा (एकीकृत समाजवादी)बाराले उनलाई कारबाही गरेको हो । 

उनलाई पार्टीको साधारण सदस्य नरहने गरी कारबाही गरिएको नेकपा ९एस०बाराका कार्यवाहक अध्यक्ष बिजेन्द्र प्रसाद चौधरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

उनी बारा क्षेत्र नम्बर ४ को (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए। प्रदेश सभा सदस्य विश्वकर्मा नेकपा ९एस० बारा जिल्ला कमिटी गठन भएदेखि पार्टीभित्र अवाञ्छित गतिविधि गरेको आरोप छ ।

विश्वकर्मा विगत २५ वर्षदेखि पार्टीको नामबाट लाभ र अवसरको पदमा रही अवसरवादी भएको चौधरीको भनाइ छ । उनको अराजनीतिक र गैर सामाजिक गतिविधिबाट टाढा रहन आम कार्यकर्ता र पार्टी पङ्क्तिलाई आग्रह गरेका छन् ।

उनीसहित प्रदेश सभा सदस्य सीता गुरुङ एमाले फर्केकी छिन् । गुरुङ समानुपातिक तर्फबाट प्रदेश सभा सदस्य भएकी थिइन् । यस्तै उनीसहित २५ जना नेताले नेकपा एस छोडेर एमाले फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस