वडा कार्यालयमा चुरोट तान्दै वडा सचिव ! « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

वडा कार्यालयमा चुरोट तान्दै वडा सचिव !


१३ आश्विन २०७९, बिहिबार


काठमाडौँ । बझाङको एउटा वडाका सचिवले कार्यालयमै चुरोट तान्दै गरेको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशका सचिव अजय सिंहले चुरोट तान्दै गरेकाे तस्बिर भाइरल भएको हो ।

सचिव सिंहले वडामा सेवाग्राही आउँदा पनि झर्किने भनेको काममा ढिलासुस्ती गर्ने गरेको स्थानीयको गुनासो छ ।

Tags :
प्रतिक्रिया दिनुहोस