प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१८ अंकले बढ्यो « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१८ अंकले बढ्यो


१२ आश्विन २०७९, बुधबार


काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१८ अंकले बढेर १८३१.२३ को विन्दुमा आइपुगेको छ ।

६२ हजार ४५७ रुपैयाँको सेयर कारोबार भएको छ । २४० कित्ताको खरिदबिक्री भएको छ । ४ कम्पनीको भाउ बढेको छ भने ३ कम्पनीको भाउ घटेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस