बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा रितिक खड्का र आशिष चौधरीको डेब्यू « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा रितिक खड्का र आशिष चौधरीको डेब्यू


११ आश्विन २०७९, मंगलबार


काठमाडौं । नेपालका फरवार्ड रितिक खड्का र आशिष चौधरीले मंगलबार बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा डेब्यू गरेका छन् । 

रितिक ८४ मिनेटमा सेसेहाङ आङदेम्बेको स्थानमा मैदान प्रवेश गरेका थिए भने आशिष विमल घर्तिमगरको स्थानमा मैदान छिरेका हुन् ।

दुवैजना पहिलो पटक राष्ट्रिय टिममा परेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस