सुनको मूल्य घट्यो, आज तोलामा कति ? « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सुनको मूल्य घट्यो, आज तोलामा कति ?


११ आश्विन २०७९, मंगलबार


काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । 

 सुनको मूल्य तोलामा ४०० र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

छापावाल सुनको मूल्य तोलामा ९१ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९० हजार ९०० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।  । 

 सोमबार भने छापावाल सुनको मूल्य तोलामा ९१ हजार ८०० र तेजाबी सुनको मूल्य ९१ हजार ३०० रुपैयाँ थियो ।

यसै गरी, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेको छ । हिजो तोलामा ११ सय ६० रुपैयाँ रहेको चाँदीको मूल्य आज ११ सय ५० रुपैयाँ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस