यी रुटमा सशस्त्र प्रहरीलाई दसैँका निःशुल्क बससेवा  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

यी रुटमा सशस्त्र प्रहरीलाई दसैँका निःशुल्क बससेवा 


९ आश्विन २०७९, आइतबार


काठमाडौँ । सशस्त्र प्रहरी बलले निश्चित रुटमा आफ्ना कर्मचारीलाई दसैँमा निःशुल्क बससेवा दिने भएको छ । १० देखि २३ असोजसम्म सञ्चालन हुने बससेवा सशस्त्र प्रहरीका परिवार तथा अवकाशप्राप्त सशस्त्र प्रहरी बलले समेत प्रयोग गर्न पाउने सशस्त्र प्रहरीको सूचनामा उल्लेख छ । 

पूर्वमा काठमाडौँदेखि काँकडभिट्टा तथा पश्चिममा काठमाडौँदेखि गड्डाचौकीसम्म निःशुल्क बससेवा सञ्चालन हुने भएको छ ।

रुट !

Tags :
प्रतिक्रिया दिनुहोस