एसएसपी पुरुषोत्तम थापाले पाए सशस्त्र प्रहरीको प्रवक्ताको जिम्मेवारी « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

एसएसपी पुरुषोत्तम थापाले पाए सशस्त्र प्रहरीको प्रवक्ताको जिम्मेवारी


७ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालको प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी पुरुषोत्तम थापालाई दिइएको छ ।

यसअघि सशस्त्र प्रहरी बल नेपालको प्रवक्ता तथा सूचना अधिकारी रहेका सशस्त्र प्रहरी नायव महानिरीक्षक विदुर खड्का रहेको थिए ।

उनको विन्ध्यवासिनी बाहिनी मुख्यालय चन्द्रौटा कपिलवस्तु काज सरुवा भएपछि वरिष्ठ उपरीक्षक थापालाई उक्त जिम्मेवारी दिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस