बुद्धि तामाङ अनु थिङसँग भोलि बिहे गर्दै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बुद्धि तामाङ अनु थिङसँग भोलि बिहे गर्दै


६ आश्विन २०७९, बिहिबार


काठमाडौँ । अभिनेता बुद्धि तामाङले मकवानपुरकी अनु थिङसँग भोलि (शुक्रबार) तामाङ परम्पराअनुसार विवाह गर्दै छन् । भक्तपुर कौशलटारको एक पार्टी प्यालेसमा हुन लागेको बिहेमा दुवै पक्षका परिवारका सदस्यहरु उपस्थित हुनेछन् ।

अभिनेता तामाङले मागी विवाह गर्न लागेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस