सुनको मूल्य बढ्यो, आज तोलामा कति ? « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सुनको मूल्य बढ्यो, आज तोलामा कति ?


४ आश्विन २०७९, मंगलबार


काठमाडौँ । मङ्गलवार सुन र चाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ४०० र चाँदी ५ रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

मङ्गलवार छापावाल सुनको मूल्य तोलामा ९१ हजार ८ सय, तेजाबी सुनको मूल्य ९१ हजार ३ सय र चाँदीको मूल्य १ हजार १८० रुपैयाँ प्रतितोला तोकिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस