साफ महिला च्याम्पियनसिप : नेपाल २-० ले पछाडि « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

साफ महिला च्याम्पियनसिप : नेपाल २-० ले पछाडि


३ आश्विन २०७९, सोमबार


काठमाडौँ । साफ महिला च्याम्पियनसिप अन्तर्गत फाइनलमा नेपालसँगको खेलमा बङ्गलादेशले दुई गोलको अग्रता लिएको छ । 

दशरथ रङ्गशालामा भइरहेको खेलमा बङ्गलादेशले १४ औँ र ४२ औँ मिनेटमा गोल गरेको हो । 

Tags :
प्रतिक्रिया दिनुहोस