सुशील कोइरालालाई मरणोपरान्त नेपाल रत्न प्रदान गर्ने सरकारको घोषणा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सुशील कोइरालालाई मरणोपरान्त नेपाल रत्न प्रदान गर्ने सरकारको घोषणा


३ आश्विन २०७९, सोमबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले ९९८ जनालाई विभिन्न मानपदवी, अलंकार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेकी छन् ।

संविधान दिवसको अवसर पारेर सरकारले आज विभूषित हुनेहरूको नामावली सार्वजनिक गरिएको हो ।

यो पटक नेपाल रत्न स्वर्गीय पूर्व प्रधानमन्त्री सुशील कोइरालालाई मरणोपरान्त प्रदान गर्ने सरकारले घोषणा गरेको छ ।

यस्तै राष्ट्र गौरव स्वर्गीय जीवराज न्यौपाने, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष र सत्यमोहन जोशीलाई प्रदान गरिने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस