नवौं राष्ट्रिय खेलकुदको रनिङ ट्रफी सार्वजनिक « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नवौं राष्ट्रिय खेलकुदको रनिङ ट्रफी सार्वजनिक


३१ भाद्र २०७९, शुक्रबार


काठमाडौँ । नवौं राष्ट्रिय खेलकुदको रनिङ ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले ट्रफी सार्वजनिक गरेका हुन् ।

ट्रफी सार्वजनिक गर्दै उनले नेपाली खेलकुद धेरै नै अगाडि रहेको बताए ।

राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पहिलो पटक बनाइएको ट्रफीलाई सातवटै प्रदेशमा घुमाउने तयारी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस