प्रि-ओपन सेसनमा नेप्से सूचक ३.४३ अंकले घट्यो « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

प्रि-ओपन सेसनमा नेप्से सूचक ३.४३ अंकले घट्यो


३१ भाद्र २०७९, शुक्रबार


काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से सूचक ३.४३ अंकले घटेको छ । यससँगै सूचक १९२१.०५ विन्दुमा आएको छ ।

१६ लाख ६१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १९ कम्पनीको ३७ सय २९ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ४१ वटा कारोबार भएको छ । २ कम्पनीको भाउ बढेको छ भने १७ वटाको मूल्य घटेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस