काठमाडौँ । नेपाली सेनाले २२९ जना सहायक सेनानी माग गरेको छ।
शुक्रवार सूचना जारी गर्दै सेनाले अधिकृत स्तरको सेनानी पदमा विज्ञापन आह्वान गरेको हो ।
समावेशी ढङ्गले रिक्त पदहरू खुला प्रतिस्पर्धाबाट पूर्ति गर्न लागिएको भर्ना छनोट निर्देशनालयले जनाएको छ ।
हेर्नुस् विज्ञापन :
