सुनको मूल्य ३०० सय रुपैयाँले घट्यो « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सुनको मूल्य ३०० सय रुपैयाँले घट्यो


३० भाद्र २०७९, बिहिबार


काठमाडौँ । सुनको मूल्य आज ३०० सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ ।

सुनको मूल्य तोलामा ९२ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ  । 

त्यस्तै, चाँदी भने तोलामा ५ रुपैयाँले बढेर १ हजार १ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस