परराष्ट्रमन्त्री खड्का बेलायती महारानीको अन्त्येष्टिमा सहभागी हुने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

परराष्ट्रमन्त्री खड्का बेलायती महारानीको अन्त्येष्टिमा सहभागी हुने


२९ भाद्र २०७९, बुधबार


काठमाडौँ । परराष्ट्रमन्त्री डा.नारायण खड्का बेलायती महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टिमा सहभागी हुने भएका छन् ।

एलिजाबेथको अन्त्येष्टि सेप्टेम्बर १९ मा हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र मामिला सल्लाहकार अरुण सुवेदीले एलिजावेथको अन्त्येष्टिमा परराष्ट्रमन्त्री खड्का जान लागेको जानकारी दिए ।

परराष्ट्रमन्त्री खड्काका स्वकीय सचिव लीला भट्टराईले शनिबार बेलायत प्रस्थान गर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस