सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?  « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? 


२९ भाद्र २०७९, बुधबार


सुनसहित एकजना पक्राउ

काठमाडौँ । नेपाली बजारमा आज बुधबार सुनचाँदीको मूल्य घटेको छ ।

मङ्गलवार प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बुधबार ७ सय रुपैयाँले घटेर ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासङ्घले जनएको छ । 

त्यस्तै, तेजाबी सुन प्रतितोलामा ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य बुधबार १० रुपैयाँले घटेर १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस