२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यू-१७ साफ च्यम्पियनसिप : आज नेपाल र भारत भिड्ने

अ+ अ-

काठमाडौँ । १७ वर्षमुनिको साफ च्यम्पियनसिपको उपाधिका लागि नेपालले बुधबार भारतसँग प्रतिस्पर्धा गर्दैछ। श्रीलंकाको कोलम्बो रेस कोर्स मैदानमा राति सवा ८ बजे शुरु हुने फाइनल खेलमा नेपालले बलियो टोली भारतको सामना गर्नेछ।

सेमिफाइनलमा भारतले बंगलादेशलाई २–१ ले हराएको थियो। भने नेपालले आयोजक श्रीलंकालाई ६–० ले हराएर भारतसँगको भेट पक्का गरेको हो। नेपाली राष्ट्रिय यू–१७ फुटबल टिमका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले भारतविरुद्धको फाइनल खेल कठिन हुने बताएका छन्।

हिजो आयोजित प्रि–म्याच कन्फरेन्समा मुख्य प्रशिक्षक श्रेष्ठले फाइनल खेल सहज नहुने बताएका हुन्। भारतले बंगलादेशविरुद्ध उत्कृष्ट खेलेको र नेपालले पनि उत्कृष्ट नै खेलेको भएपनि श्रेष्ठले फाइनल खेल कठिन खेल हुने बताए।

नेपालले समूह चरणमा भारतलाई ३–१ गोल अन्तरले हराएको थियो। आज नेपाल त्यहिँ जितलाई कायम राख्दै उपाधि उचाल्न चाहन्छ।

प्रतिक्रिया दिनुहोस