थप २०३ जनामा कोरोना संक्रमण, १२६ जना संक्रमणमुक्त « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

थप २०३ जनामा कोरोना संक्रमण, १२६ जना संक्रमणमुक्त


२८ भाद्र २०७९, मंगलबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा २०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३०० पीसीआर परीक्षणमा ८७ जना र ३७५९ एन्टिजेन परीक्षणमा ११६ जना गरी २०३ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १२६ जना संक्रमणमुक्त भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस