दुई देशका लागि नेपाली राजदूतले लिए शपथ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

दुई देशका लागि नेपाली राजदूतले लिए शपथ


२७ भाद्र २०७९, सोमबार


काठमाडौँ। विभिन्न दुई देशका लागि नियुक्त भएका राजदूतहरूले सोमबार शपथ लिएका छन् ।

म्यानमारका लागि नेपाली राजदूत हरिश्चन्द्र घिमिरे र मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

शपथ समारोहमा नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरूको सहभागिता रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस