तोकियो समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउने मिति  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

तोकियो समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउने मिति 


२६ भाद्र २०७९, आइतबार


काठमाडौँ । निर्वाचन आयोगले समानुपातिकतर्फको बन्दी सूची बुझाउने समय असोज २ र ३ गतेलाई दिएको छ । 

आइतबार आयोगका प्रवक्ता गुरु प्रसाद वाग्लेले विज्ञप्ति जारी गर्दै मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको बन्द सूची असोज ३ र ४ गते बझाइ सक्ने पर्ने जानकारी दिए ।

विज्ञप्ति !

Tags :
प्रतिक्रिया दिनुहोस