२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसलाई सय सिट नदिए गठबन्धन चाहिँदैन : नेता कोइराला

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालालाई ७०/८० सिटको लागि काँग्रेसले कसैसँग गठबन्धन गर्न नपर्ने बताएका छन्।

सत्ता गठबन्धनमा सिट बाँडफाँटमा पेचिलो बन्दै गइरहेको बेलामा मोरङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सय सिटभन्दा तल लिए पार्टीमा विद्रोह हुने चेतावनी दिएका हुन्।

उनले भने, ‘गठबन्धनबाट चुनावमा जाने पार्टीको निर्णय भएपछि हामीले सय सिटभन्दा कममा उम्मेदवारी दिन मिल्दैन । हाम्रो सभापतिजी सहितका नेताहरू सिट बाँडफाँटको काममा जुटिराख्नुभएको छ । हामीलाई ७०/८० सिट जित्न गठबन्धन आवश्यक छैन।’

एकल बहुमतसहित आफ्नो पार्टी नेतृत्वको सरकार गठन गर्ने पार्टीको केन्द्रीय समितिको निर्णय भएकाले सिट बाँडफाँटमा समेत हुनुपर्ने बताए। उनले काँग्रेस एक्लैले जितेका प्रतिनिधिसभा र प्रदेशसभामा छाड्न नसक्ने प्रस्ट पारे।

त्यसबारे आफूले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समेत भनिसकेको सुनाए। आफूहरूको भनाइलाई बेवास्ता गरेर सभापतिले निर्णय गरे पार्टीमा विद्रोह हुनसक्ने उनको भनाइ छ।

अहिले गठबन्धनमा सिट बाँडफाँटको लागि शीर्ष नेताहरूले प्रयास गरिरहेका छन्। एकीकृत समाजवादी र जनता समाजवादी पार्टी जसपाले हैसियतभन्दा धेरै सिटमा दाबी गरेपछि मिल्न सकेको छैन।

प्रचण्डले १६५ सिटको काँग्रेसलाई आधा आधाको प्रस्ताव गरेका छन् भने माधव नेपालले ७० सिटभन्दा धेरै दिन नसक्ने अडानमा छन्। यता, मधेस केन्द्रित दल जसपाले पनि सम्मानजनक ढङ्गबाट सिट बाँडफाँट नभए एक्लै चुनावमा जाने चेतावनी दिइसकेको छ।

प्रतिक्रिया दिनुहोस