२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रथम सहिद स्मृति गोल्ड कप हुने

अ+ अ-

कालिकोट । जिल्लाको खाडाचक्र नगरपालिका-७ पिलिमा प्रथम सहिद स्मृति गोल्डकप हुने भएको छ । दश वर्षसम्म चलेको सशस्त्र द्वन्द्वमा अन्तिम युद्ध भएको पिलिमा प्रथम सहिद स्मृति गोल्ड कप हुने भएको हो ।

तिव्रीकोट फुटबल क्लबले पिलिमा आगामी असोज ८ गतेदेखि खेल सुरु गर्ने पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ । युद्ध पर्यटकीय क्षेत्रमा विकास हुँदै गएको पिलिमा पर्यटन प्रवर्द्धन र राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ प्रथम सहिद स्मृति गोल्डकपको आयोजना गरिएको तिव्रीकोट फुटबल क्लबका अध्यक्ष जीवा मल्लले जानकारी गराएका छन् ।

फुटबल प्रतियोगितामा सहभागी भएर प्रथम हुने टोलीलाई रु एक लाख ५५ हजार पाँच सय ५५, द्वितीय हुने टिमलाई रु ७७ हजार सात सय ७७ र उत्कृष्ट खेलाडीलाई रु ११ हजार एक सय ११ को पुरस्कार राशि राखिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस