पोखरा महानगरका १०० दिन : यस्ता छन् उपलब्धिहरू « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

पोखरा महानगरका १०० दिन : यस्ता छन् उपलब्धिहरू


१८ भाद्र २०७९, शनिबार


काठमाडौँ । पोखरा महानगरपालिकाले आफ्ना १०० दिनका उपलब्धिहरू सार्वजनिक गरेको छ ।

शनिबार पोखरा सभागृहमा एक कार्यक्रमको आयोजना गर्दै महानगरले आफ्ना कामहरूको फेहरिस्त सुनाएको हो ।

आफ्ना कामहरूमा ३७५ वटा स्थायी प्रकृतिका फुलका बिरुवाको वृक्षारोपण, क्षमता अभिवृद्धिका लागी लिडरसिप क्याम्प, विश्व वातावरण दिवसको अवसर पारेर वृक्षारोपण कार्यक्रम, गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा बसपार्कको स्तरोन्नति लगायत रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस