२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

श्रीलंकाले बंगलादेशलाई २ विकेटले हराउँदै एसियाकपको सेमिफाइनलमा

अ+ अ-

एजेन्सी । बंगलादेशलाई २ विकेटले पराजित गर्दै श्रीलंका एसिया कप टी-२० क्रिकेटको सेमिफाइनलमा पुगेको छ।

बिहीबार भएको समूह बी दोस्रो तथा निर्णायक खेलमा बंगलादेशले दिएको हाइ स्कोरिङ लक्ष्य चेज गर्न श्रीलंका सफल भयो ।

पहिलो ब्याटिङ गरेको बंगलादेशले श्रीलंका सामु १८५ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा श्रीलंकाले उक्त लक्ष्य ४ बल बाँकी हुँदा आठ विकेट गुमाएर पूरा गर्‍यो। जितसँगै समूह बीबाट सेमिफाइनल पुग्ने दुवै टमको तय भइसकेको छ। अफगानिस्तान र श्रीलंकाले अन्तिम चारमा स्थान पक्का गरे।

श्रीलंकाको जितमा ओपनर कुशल मेन्डिसलेले सर्वाधिक सानदार इनिङ खेले। उनले ३७ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ६० रन बनाउँदा कप्तान दसुन सनाकाले ३३ बलमा ३ चौका र २ छ्क्का प्रहार गर्दै ४५ रन बनाए।

पथुम निसानकाले २० रन बनाउँदा चमिका करुनारत्नेले १६ रन बनाए। बंगलादेशका लागि एवादत होसेनले ३ विकेट लिँदा तस्किन अहमेदले २ विकेट लिए। त्यस्तै मुस्ताफिजुर रहमान र मेहदी हसनले समान १-१ विकेट लिए।

त्यसअघि दुबई अन्तराष्ट्रिय मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८३ रनको स्कोर तयार गरेको थियो। बंगलादेशका लागि ओपनर मेहिदि हसन मिराजले ३८ रन बनाउँदा कप्तान सकिब अल हसनले २४ रन जोडे। उसका लागि मध्यक्रमले समालिएर ब्याटिङ गर्दा चुनौतीपूर्ण लक्ष्य दिन सफल भयो।

प्रतिक्रिया दिनुहोस