२२६ जनामा कोरोना संक्रमण, २२३ जना कोरोना मुक्त  « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

२२६ जनामा कोरोना संक्रमण, २२३ जना कोरोना मुक्त 


१३ भाद्र २०७९, सोमबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ४ हजार ११ जनाको परीक्षणमा २२६ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ५२५ जनाको पीसीआर परीक्षण गर्दा १४५ जना र २ हजार ४८६ जनाको एन्टिजेन परीक्षण गर्दा ८१ जनामा संक्रमण देखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस