मन्त्रिपरिषद बैठक बस्दै « प्रशासन
Logo ३ आश्विन २०८१, बिहिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

मन्त्रिपरिषद बैठक बस्दै


१३ भाद्र २०७९, सोमबार


काठमाडौं । मन्त्रिपरिषद् बैठक सिंहदरबारमा बस्दै छ । प्रधानमन्त्री शेरबहादुर देउवाले ४ बजेका लागि बैठक डाकेका हुन् ।

आजको बैठक सचिव दिनेश भट्टराईले सञ्चालन गर्दै छन् । मुख्यसचिव शंकरदास वैरागी व्यक्तिगत कामको लागि दुई साताका लागि अमेरिका गएसँगै वरिष्ठतम् सचिवका हिसाबले भट्टराईले सञ्चालन गर्न लागेका हुन्

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वरिष्ठतम् सचिवका हिसाबले सूर्य गौतम भए पनि उनी अवस्थ रहेकोले भट्टराईले चलाउन लागेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस