२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मेरोविरुद्ध भ्रम छर्नेहरूबारे एक दिन खुलासा गर्छु : अर्थमन्त्री शर्मा

अ+ अ-

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले आफ्नोविरुद्ध झुटा प्रचार गर्नेहरूबारे खुलासा गर्ने बताएका छन्। भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै शर्माले आफ्नोबारे भ्रामक कुरा लेख्नेहरूको स्वार्थ सार्वजनिक गर्ने बताएका हुन्।

‘यो देशमा लेख्नेहरूलाई छुट छ, स्वतन्त्रता छ। कुनै प्रमाण, तथ्य चाहिँदैन। जसलाई जे मन लाग्यो लेखे हुन्छ १ कतिपय लेख्नेहरूको बारेमा कुनै दिन म खुलासा गरौँला, किन लेखे त्यसको रहस्य के छ,’ बजेट निर्माण गर्दा करका दर हेरफेर गरेको आरोपबारे उनले भने। उक्त आरोप पुष्टि नभएपछि शर्मा पुनः अर्थ मन्त्रालय फर्किसकेका छन्।

सञ्चारगृहविरुद्ध मानहानिको मुद्दामा जाँदा राम्रो काम गर्नेहरू पनि आलोचित हुने भएकाले आफू तत्काल मुद्दामा नगएको पनि उनले प्रस्ट पारेका छन्।

तथ्यहीन रूपमा केही समय भ्रम छरे पनि सत्य के हो भन्ने स्थापित हुने भएकाले आफू अदालती प्रक्रियामा नगएको शर्माको भनाइ छ।

नगरिकता विधेयकका विषयमा शर्माले राष्ट्रपतिले संवैधानिक अधिकारभित्रै रहेर काम गर्ने बताए। विगतमा संवैधानिक अधिकारभित्र नै रहेर फिर्ता भएको उल्लेख गर्दै उनले अब पनि संविधानअनुसार नै हुने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस