१६ जना डिएसपीको सरुवा  « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

१६ जना डिएसपीको सरुवा 


८ भाद्र २०७९, बुधबार


नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीका १६ जना प्रहरी नायव उपरीक्षक(डिएसपी) सरुवा भएका छन् ।

प्रहरी प्रधान कार्यालयले सिंहदरवार सुरक्षा गण, नेपाल प्रहरी विशेष सुरक्षा, नेपाल प्रहरी अपराध अनुसन्धानलगायतका डिएसपीहरूको सरुवा गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस