अमिताभ बच्चनलाई कोरोना संक्रमण « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

अमिताभ बच्चनलाई कोरोना संक्रमण


८ भाद्र २०७९, बुधबार


काठमाडौँ । बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

मङ्गलवार ट्विट गरेर बच्चनले आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन्।

उनले लेखेका छन्, ‘मर्मा कोरोना पोजेटिभ देखिएको छ । जो जो मेरो सम्पर्कमा आउनुभएको छ, कृपया परीक्षण गराउनुहोस्।’

बच्चन हाल कौन बनेगा करोडपति– १४ सो सञ्चालन गरिरहेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस