घट्यो सुनको मूल्य, आज कतिमा कारोबार हुदैँछ ? « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

घट्यो सुनको मूल्य, आज कतिमा कारोबार हुदैँछ ?


७ भाद्र २०७९, मंगलबार


काठमाडौँ ।  साताको तेस्रो दिन आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ ।

 सोमबार प्रतितोला ९५ हजार ३ रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ३ सयले घटेर ९५ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यस्तै तेजाबी सुन प्रतितोलामा ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

चाँदीको मूल्य पनि मंगलबार ५ रुपैयाँले घटेर १ हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस