निर्वाचन आयोगलाई एमालेले दियो ३७ बुँदे सुझाव (विज्ञप्तिसहित) « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

निर्वाचन आयोगलाई एमालेले दियो ३७ बुँदे सुझाव (विज्ञप्तिसहित)


६ भाद्र २०७९, सोमबार


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले निर्वाचन आयोगलाई ३७ बुँदे सुझाव दिएको छ ।

सोमबार आयोगले निर्वाचन आचारसंहितबारे दलहरुसँग छलफल गरेको थियो ।

छलफलमा एमालेका तर्फबाट सहभागी नेता निरज आचार्यले ३७ बुँदे सुझाव पेश गरिएको जानकारी दिए ।

एमालेले निर्वाचन खर्च घटाउनुपर्ने लगायतका विषय सुझावमा समेटेको छ ।

विज्ञप्ति !

Tags :
प्रतिक्रिया दिनुहोस