पूर्वराष्ट्रपति भण्डारीद्वारा अध्यक्ष ओलीलाई समवेदना
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर उनका पिता मोहनप्रसाद ओलीको निधनप्रति समवेदना दिएका छन् । पूर्वराष्ट्रपति भण्डारीले आज भक्तपुरको गुण्डुस्थित अध्यक्ष ओली निवास...