२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कारमा खटिने शान्ति सैनिकको अदली बदली

अ+ अ-

काठमाडौँ । संयुक्त राष्ट्रसंघीय मिसन मिनुस्का, कारमा खटिएका नेपाली सैनिकको टिमलाई अदली बदली गरिएको छ । भदौ ६ मा सेन्ट्रल अफ्रिकन रिपब्लिक (कार)मा तैनाथ शान्ति सैनिकलाई बदली गर्न प्रमुख सेनानी विजय बस्नेत नेतृत्वको टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार शान्ति सेना आठौँ डफ्फामा ११६ जना शान्ति सैनिक छन् । कारमा तैनाथ हुन जानेमा कालीजंग गणको पहिलो डफ्फाको एडभान्स टिम र सैनिक प्रहरी युनिट छन् ।

नेपालबाट गएका टोलीलाई मिसनको जिम्मेवारी हस्तान्तरण गरेर त्यहाँ कार्यरत टिम फर्किने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।