२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस नेता प्रदीप गिरिको निधन 

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका नेता प्रदीप गिरिको निधन भएको छ । प्रतिनिधिसभा सदस्यसमेत रहेका ७५ वर्षीय गिरिको मेडिसिटी अस्पतालमा शनिबार राति निधन भएको उपचारमा संलग्न क्यान्सर रोग विशेषज्ञ डा. पंकजकुमार बर्मनले जानकारी दिए ।

तीन सातादेखि उपचाररत गिरिलाई शुक्रबार भेन्टिलेटरबाट निकालेर आइसियुमा राखिएको थियो । 

लामो समय भारतमा उपचार गरेर स्वदेश फर्किएका उनको स्वास्थ्यमा समस्या देखिएपछि मेडिसिटी भर्ना भएका थिए । घाँटीको क्यान्सरबाट पीडित उनलाई निमोनियासमेत देखिएपछि स्वास्थ्यमा थप जटिलता देखिएको थियो । 

भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट दर्शनशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर गरेका गिरि २०१७ सालमा काँग्रेसमा आबद्ध भएका थिए। काँग्रेस केन्द्रीय सदस्य र प्रतिनिधि सभा सदस्य रहेका गिरि अन्य दलका नेता तथा कार्यकर्तामाझ पनि लोकप्रिय थिए।

दर्जन बढी पुस्तकका लेखकसमेत रहेका उनी नेपालमा मार्क्सवादको राम्रो व्याख्या गर्न सक्ने व्यक्तिमा गनिन्छन् । 

प्रतिक्रिया दिनुहोस