काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा सांसद प्रदीप गिरिलाई आइसियुमा राखेर उपचार भइरहेको छ।
साउन दोस्रो साता ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका गिरिको स्वास्थ्यमा सुधार नआएपछि आइसियुमा सारेर उपचार गरिएको एक नेताले बताए ।