२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आईसीसी यू-१९ विश्वकप क्रिकेटको रोडम्याप सार्वजनिक

अ+ अ-

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले २०२४ को आईसीसी यू-१९ विश्वकप क्रिकेटको रोडम्याप सार्वजनिक गरेको छ ।

आयोजनाको स्थल तय नभएको यस विश्वकपमा १६ मुलुकले सहभागिता जनाउने छन् ।

प्रतियोगितामा सहभागी १६ टिममध्ये ११ टिम छनोट भईसकेका छन् । बाँकी ५ टोली भने छनोटबाट आउने छन् । यसै वर्ष वेस्ट इन्डिजमा भएको यू-१९ विश्वकपमा शीर्ष ११ मा रहेका टिम आगामी विश्वकपका लागि सिधै छनोट भईसकेका छन् । छनोट हुने ११ मुलुकमा भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश, इंग्ल्याण्ड, अस्ट्रेलिया, अफगानिस्तान, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, आयरल्याण्ड र जिम्बावे रहेका छन् ।

५ टोली भने एसिया, अफ्रिका, युरोप, अमेरिका र इस्ट एसिया प्यासिफिकबाट समान १र१ टिम रहनेछन् । नेपालले भने ६ टोली रहेको एसिया क्षेत्रको डिभिजन वान जित्नुपर्ने हुन्छ । यस डिभिजन वानमा डिभिजन टूबाट आएका २ टोली सहित ६ टोली रहने छन् ।

डिभिजन टूमा बहराइन, भुटान, साउदी अरब, ओमान, कतार, हङकङ, सिङ्गापुर र थाईल्याण्ड रहेका छन् । यी आठ टिमबाट शीर्ष दुईमा रहने टिमले डिभिजन वानमा रहेका टिमसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । डिभिजन वानमा नेपाल, युएई, मलेसिया र कुवेत रहेका छन् । ६ टोली रहने एसिया डिभिजन वान जितेमा नेपालले विश्वकपमा स्थान बनाउने छ । सन् २०१६ पछि नेपालले ३ संस्करणको विश्वकप खेलेको छैन ।

प्रतिक्रिया दिनुहोस