देशलाई सुशासनको मार्गमा डोर्याउन डिजिटल रोडम्याप ल्याउने सञ्चार मन्त्री खरेलको दाबी
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले देशलाई सुशासनको मार्गमा लैजाने एक मात्र उपाय डिजिटल रोडम्याप भएको बताएका छन् । काठमाडौँमा आज आयोजित सेपिङ नेपाल डिजिटल फ्युचर अन्तर्गत...