रवि लामिछानेको पार्टी प्रदेशसभा निर्वाचनमा सहभागी नहुने « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

रवि लामिछानेको पार्टी प्रदेशसभा निर्वाचनमा सहभागी नहुने


१ भाद्र २०७९, बुधबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी आगामी प्रदेशसभा निर्वाचनमा सहभागी नहुने भएको छ।

रवि लामिछाने अध्यक्ष रहेको उक्त पार्टीले आगामी प्रदेशसभा निर्वाचनमा सहभागी नजनाउने भएको हो ।

पार्टीको केन्द्रिय समितिको निर्णय अनुसार यो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवारी,मात्र संघीय तहको प्रत्यक्ष र समानुपातिक निर्वाचनमा रहने अध्यक्ष रवि लामिछानेले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस